Full Lyrics of Lahure - Chhewang Lama


Song Details :

Song Title : Lahure
Singer / Lyrics / Music : Chhewang Lama
Arrange : Romn Bajracharya
Flute : Sanjeev Mainali


Lyrics in Nepali

केवल तिमी नै मेरो प्रेरणा
केवल तिमी नै मेरो प्रेरणा
विन्ती तिमी पनि मलाई हेरन
कस्तो माया तिमि संग बस्यो
तिम्रो सपना आँखामै सज्यो
केवल तिमीनै मेरो प्रेरणा
विन्ती तिमी पनि मलाई हेरन
तिम्रो मनमा मेरो माया छ हेर
तिम्रो जवानीलाई किन फल्छौ खेर
आउ तिमी आउ हामीसंगै रमाउ
पिरती गासौला
आउ तिमी आउ हामीसंगै रमाउ
छ्म्छमी नाँचौला
मर्छु भन मेरो लागि
मै पनि मरुला
कस्तो माया तिमीसंग बस्यो?
तिम्रो सपना आँखामै सज्यो
केवल तिमीनै मेरो प्रेरणा
विन्ती, तिमी पनि मलाई हेरन

Click here for Video

Click here for Video
Reactions

Post a Comment

0 Comments