Hurukkai Bhaye Ma Full Lyrics - Rajesh Payal Rai, Dayahang Rai, Alisha Rai, Rajan Mukarung




Song Details :
Album : Sewanne Song : Hurukkai Bhaye Ma Lyrics : Rajan Mukarung Music : Dinesh 'kaji' Bantawa Singer : Rajesh Payal Rai


Lyrics in Nepali :


सेवा छ भन्छु सुन्दैनौ सेवान्ने भन्छु गुन्दैनौ, के भो लौ ! सेवा छ भन्छु सुन्दैनौ सेवान्ने भन्छु गुन्दैनौ ए सिम्मौ, के भो नि कुन्नी ? कसो भो ? हुरुक्कै भएँ म ।
त्यो गैरीखेतमा धान रोप्दा- रोप्दा फाँटमारे लेकमा बीऊ छोप्दा- छोप्दा घुमराढी ओढी सुसेल्दा गोठालो जाँदा हो मन खेल्दा ए सिम्मौ, के भो नि के भो तन झेल्दा ? हुरुक्कै भएँ म ।
साकेला थानको थानदेउता- देउता जुराइदेऊ अब लौ एउटा- एउटा सिम्माले माने लाखै छ नमानेपछि भो मन छेउ त हुइहुइमौ, खै के भो ? खै के भो ? भन्देऊ त हुरुक्कै भएँ म

Click here for Video
Reactions

Post a Comment

0 Comments