Song Details :
Song Title : Phool Ko Aankhama
Singer : Ani Choying Dolma
Lyrics : Durgalal Shrestha
Music : Nhyoo Bajracharya
Lyrics in Nepali :
काँडाको आखाँमा, काँडैं संन्सार)...२
झुल्किन्छ है छायाँ, बस्तु अनुसार
काँडाको आखाँमा, काडैं संन्सार
फूलको आखाँमा, फूलै संन्सार
काँडाको आखाँमा, काँडैं संन्सार
(चित्त सुद्ध होस मेरो, बोली बुद्ध होस
मेरो पैतलाले, किरै नमरोस)...२
राम्रो आखाँमा फूल्छ, राम्रै संन्सार
काँडाको आखाँमा, काँडैं संन्सार
फूलको आखाँमा, फूलै संन्सार
काँडाको आखाँमा, काँडैं संन्सार
(टहटह जुनेलीको, कालो रातैमा
जीवन संगीत सुनु म, सुख पातैमा)...२
सङ्लो मनमा फूल्छ है, सङ्लै संन्सार
काँडाको आखाँमा, काँडैं संन्सार
(फूलको आखाँमा, फूलै संन्सार
काँडाको आखाँमा, काँडैं संन्सार)...२
झुल्किन्छ है छायाँ, बस्तु अनुसा
काँडाको आखाँमा, काडैं संन्सार
फूलको आखाँमा, फूलै संन्सार
काँडाको आखाँमा, काँडैं संन्सार…४
0 Comments