EKDEV LIMBU GAJAL TIKI FULL LYRICS IN NEPALI

 गीतको विवरण :

गायक : एकदेब लिम्बू
शब्द / सङ्गीत : सन्तोस सुनार

Lyrics in Nepali :

गाजल टिकि लाउनु माया सारै सुहाउछ -२
छ्ड्के केश कोर्नु माया मनै लोभ्याउछ
हो हो... हा हा...
गाजल टिकि लाउनु माया सारै सुहाउछ -२
छ्ड्के केश कोर्नु माया मनै लोभ्याउछ
नजर नलागोस कसैको मेरि मायालाई
यो जुनि काटी दिउला हेरि तिमिलाई
यो जुनि मात्रको के कुरा सयौ तिमिलाई
हो हो...



हा.. हा.........
सुन त सिरमा सिन्दुर सजाउनु हल्का लजाउदै
सुन त इसाराले बोलाउनु आखा झुकाउदै
सधैभरी तिम्रै वरिपरि रहि कटोस मेरो जीवन
तिमलाई हेरि तिम्रै कुरा गरि थामिदैन यो मन
नजर नलागोस कसैको मेरि मायालाई
यो जुनि काटी दिउला हेरि तिमिलाई
यो जुनि मात्रको के कुरा सयौ तिमिलाई
हो हो...हा...हा...



Reactions

Post a Comment

0 Comments