BHATAK BHATAK LYRICS IN NEPALI - MELINA RAI, MOHIT BAMSHA ACHARYA

गीत विवरण :
गीत : भटक भटक (ए है माया -२)
स्वर : मेलिना राई र मोहित बंश आचर्य
शब्द : सरोज ओलि
सङ्गीत : दीपक शर्मा



स्थाई

केटि :
ए है माया
हेर्दा हेर्दै यो ज्यानलाई पट्यायो
ए है माया
मोहनी त्यो बोलिले लठ्यायो
हेर्दा हेर्दै यो ज्यानलाई पट्यायो
मोहनी त्यो बोलिले लठ्यायो
यो मन तिमी तिरै गैहाल्छ
भटक भटक धड्केको मुटु नि
तिमलाई देख्दा सान्त भैहाल्छ
भटक भटक धड्केको मुटु नि
तिमलाई देख्दा सान्त भैहाल्छ


केटा :
ए है माया
चरी घुम्यो त्यो बन पाखामा
ए है माया
कस्तो जादु छ तिम्रो आखामा
चरी घुम्यो त्यो बन पाखामा
कस्तो जादु छ तिम्रो आखामा
यो मन तिमी तिरै गैहाल्छ
भटक भटक धड्केको मुटु नि
तिमलाई देख्दा सान्त भैहाल्छ
भटक भटक धड्केको मुटु नि
तिमलाई देख्दा सान्त भैहाल्छ


अहिलो अन्तरा :

केटि :
ढाकाटोपी ढल्काएर आउनु है
चोखो माया मनमा बोकि आउनु है
ए माया मेरै बन्नु है

केटा :
सम्हालेर राख तिम्रो जोवन
ढोली चढाई लिन आउछु एक्दिन
ए माया हुन्छ भन्नू है

केटि :
ए है माया
तिम्रो मेरो साईत जुर्ने भो
ए है माया
मन मेरो फुरुङ्गै उड्ने भो

केटा :
तिम्रो मेरो साईत जुर्ने भो
मन मेरो फुरुङ्गै उड्ने भो
केटि :
यो मन तिमी तिरै गैहाल्छ
भटक भटक धड्केको मुटु नि
तिमलाई देख्दा सान्त भैहाल्छ

केटा :
भटक भटक धड्केको मुटु नि
तिमलाई देख्दा सान्त भैहाल्छ


दोस्रो अन्तरा :

केटि :
कालो दालमा तिम्ले जिम्बु झानौला
तिमी अफिस मैले घर धानौला
ए माया हस्दै रमाउदै

केटा :
लेकबेसि सङसङै गरौला
खोला नाला तर्न परे सङ्गै तरौला
ए माया हात समाउदै

केटि :
ए है माया
यो जीवन को फेरियो रुपरङ्ग
ए है माया
तिम्रो ज्यान हुनाले मै सङ्ग

केटा :
यो जीवन को फेरियो रुपरङ्ग
तिम्रो ज्यान हुनाले मै सङ्ग

केटि :
यो मन तिमी तिरै गैहाल्छ
भटक भटक धड्केको मुटु नि
तिमलाई देख्दा सान्त भैहाल्छ

केटा :
भटक भटक धड्केको मुटु नि
तिमलाई देख्दा सान्त भैहाल्छ

केटि :
भटक भटक धड्केको मुटु नि
तिमलाई देख्दा सान्त भैहाल्छ

केटा :
भटक भटक धड्केको मुटु नि
तिमलाई देख्दा सान्त भैहाल्छ   

Music video :


Reactions

Post a Comment

0 Comments