TIMI CHHAU RA LYRICS - KAMAL KHATRI AND ASHMITA ADHIKARI



गीत विवरण :
गीत : तिमी छौ र
स्वर : कमल खत्री / अस्मिता अधिकारी
शब्द / सङ्गीत : कमल खत्री



स्थाई .......


केटा :  हेर आकाश बिना छैन धरती
          यो धुन बिना छौन सङ्गीत
केटि :  हेर आकाश बिना छैन धरती
          यो धुन बिना छौन सङ्गीत
          मेरो जीवन तिमी बिना अधुरो अपुरो
केटा :  तिमी छौ र यो जीवन छ
          तिमी छौनौ भने मेरो जीवन के नै छ र
केटि :  तिमी छौ र यो जीवन छ
          तिमी छौनौ भने मेरो जीवन के नै छ र



पहिलो अन्तरा ......


केटि :  म जाहा जाउ त्यही देख्छु
          तिम्रै मात्र छाया
          किन लाग्छ तिम्रै माया
केटा :  म जाहा जाउ त्यही देख्छु
          तिम्रै मात्र छाया
          किन लाग्छ तिम्रै माया
केटि :  तिमी छौ र यो जीवन छ
          तिमी छौनौ भने मेरो जीवन के नै छ र
केटा :  तिमी छौ र यो जीवन छ
          तिमी छौनौ भने मेरो जीवन के नै छ र


दोस्रो अन्तरा ......


केटा :   यो रात पछि आउँछ सधै
           दिनको यो साथ
           नछोड्नु मेरो हात
केटि :   यो रात पछि आउँछ सधै
           दिनको यो साथ
           नछोड्नु मेरो हात
केटा :   तिमी छौ र यो जीवन छ
           तिमी छौनौ भने मेरो जीवन के नै छ र
केटि :   तिमी छौ र यो जीवन छ
           तिमी छौनौ भने मेरो जीवन के नै छ र

दुबैजना :  तिमी छौ र यो जीवन छ
              तिमी छौनौ भने मेरो जीवन के नै छ र
              तिमी छौ र यो जीवन छ
             तिमी छौनौ भने मेरो जीवन के नै छ र


।। समाप्त ।।


Music Video :



Reactions

Post a Comment

0 Comments