बहु प्रतिक्षित चलचित्र "प्रकाश" को ट्रेलर सार्बजनिक [भिडियो सहित]

 बहु प्रतिक्षित चलचित्र "प्रकाश" को ट्रेलर सार्बजनिक : 


यो बर्ष सार्बजनिक हुने नेपाली चलचित्रहरु मध्ये केहि चलचित्रहरु प्रदर्शन अघि नै निक्कै चर्चामा रहेको थियो । त्यसै मध्यको एक चल्चित्र "प्रकाश" आज ट्रेलर सार्बजनिक गरिएको छ । 

प्रदिप खड्का र दिया मास्केको मुख्य भुमिका रहेको यश चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन ।  यस चलचित्रमा नेपालको सुदुर पश्चिमको बिसयबस्तु लाई उठान गरिएको छ । सधै चकलेट हिरोको रुपमा आफुलाई स्थापित गरिरहेका प्रदिपले यश चलचित्रमा भने फरक गेटअपमा आफुलाई उभ्याएका छन । 

मुख्य त यस चलचित्रले आफ्नै नेपाली समाजको यथार्थलाई  पर्दामा उतारिएको बिसयले गर्दा पर्दशन अघिनै मनग्ये चर्चा कमाई सकेका छन । आज सार्बजनिक गरिएको टिजरले दर्शकलाई कतिको हल सम्म तान्न सफल हुन्छ त्यो भने भाद्र १० गते थाहा हुनेछ । 

Reactions

Post a Comment

0 Comments