Dhanyabad Lyrics in Nepali - Sabin Rai and The Pharoah

 Song Details :
Song : Dhanyabad
Vocal : Sabin Rai
Lyrics / Music : Sabin Rai & The Pharaoh



Lyrics in Nepali :


धन्यवाद मलाइ माया गरि दिएकोमा
धन्यवाद मेरो साहारा बनी दिएकोमा
धन्यवाद मेरो मायालु बनी तिमी 
धन्यवाद जिवनमा आइ दिएकोमा

सधै भरी तिमिलाइ यसै गरि
म पनि तेतिनै माया गर्छु तिमिलाइ
साची हो गर्छु तिमिलाइ

धन्यवाद मलाइ तिम्रो सम्झी दिएको मा
धन्यवाद मेरो जिन्दगी बदल्दिएकोमा
धन्यवाद मेरो सबै भन्दा मिल्ने साथी
धन्यवाद बनेर आइ दिएकोमा

तिमी बाटै सुरु तिमी माइ अन्त्य
मेरो यो काहानी माया नभुली दिनु
साची हो नभुली दिनु

धन्यवाद मलाइ लाखौमा रोजि दिएकोमा
धन्यवाद मेरो भरोसा बनी दिएकोमा
धन्यवाद मेरो कमि कम्जोरी हरुलाइ
धन्यवाद अङ्गालि साथ दिएकोमा


Official Music Video :


Reactions

Post a Comment

0 Comments