Timile Ta Hoina Lyrics in Nepali - Bachchu Kailash

Songs Details :
Title :  Timile ta hoina
Music : Nati Kaji


Songs Lyrics in Nepali : 



तिमीले त होइन, तिम्रा भाकाहरुले,

मेरो मुटु छोइसकेछन्


मैले पनि होइन, मेरा आँखाहरुले,

तिम्रो लागि रोईसकेछन्


तिमीले त होइन, तिम्रा भाकाहरुले,

मेरो मुटु छोइसकेछन्


त्यसै त्यसै, कस्तो गाढा माया बसेको, 

धुँदा पनि जादै नजाने


त्यसै त्यसै, कस्तो गाढा माया बसेको, 

धुँदा पनि जादै नजाने


माया भन्नु यस्तै हो कि, मलाई मात्र यस्तो, 

रुँदा पनि जादै नजाने


तिमीले त होइन, तिम्रा भाकाहरुले, 

मेरो मुटु छोइसकेछन्


मैले पनि होइन, मेरा आँखाहरुले, 

तिम्रो लागि रोईसकेछन्


एकोहोरो माया हो कि, के भनेर सोंधु, 

मलाई पिर पर्नु पर्यो नि


एकोहोरो माया हो कि, के भनेर सोंधु, 

मलाई पिर पर्नु पर्यो नि


सपनीमा त्यति गाढा, बिपनीमा टाढा, 

यो मायाले गर्नु गर्यो नि


तिमीले त होइन, तिम्रा भाकाहरुले, 

मेरो मुटु छोइसकेछन्


मैले पनि होइन, मेरा आँखाहरुले, 

तिम्रो लागि रोईसकेछन्


तिमीले त होइन, तिम्रा भाकाहरुले, 

मेरो मुटु छोइसकेछन्


Official Music Video :


 

Reactions

Post a Comment

0 Comments