KHANI HO YAHMU LYRICS WITH CHORDS - TRISHNA GURUNG

Song Details :
Singer: Trishna Gurung
Lyrics :
Musig : 



Lyrics in Nepali with chords :


A……………A………

खानी हो यामु ए कान्‍छा,

A……………A….

खानी हो यामु ए  

A……………A………

खानी हो यामु ए कान्‍छा,

A……………A….

खानी हो यामु ए  



A…………………..A…………..

कम्‍मर मा पोको , निधार मा डोको ,

A…………….F#m

ओठैमा हाँसो लिई

A…………….A……..

म पनि जान्‍छु तिमी सँगै ,

A…………..F#m

म पनि जान्‍छु रे

  A……………A………

खानी हो यामु ए कान्‍छा,

A……………A….

खानी हो यामु ए  

A……………A………

खानी हो यामु ए कान्‍छा,

A……………A….

खानी हो यामु ए  

 


A……………A……

सातौँ जनम तिम्रै नाम ,

A……….A….

गरेँ मैले गरे मैले

A…………A…….

तिम्रै माया भए पुग्‍छ ,

A…………..F#m

केही माग्‍दैन म

A……………..A…………….

हात् मा समाई सैई घुम्‍ति घुमाई ,

A…………F#m

भगाई लानु रे

A……………..A……

म पनि जान्‍छु तिमी सँगै ,

A…………F#m

म पनि जान्‍छु रे

  A……………A………

खानी हो यामु ए कान्‍छा,

A……………A….

खानी हो यामु ए 

A……………A………

खानी हो यामु ए कान्‍छा,

A……………A….

खानी हो यामु ए  


Official Music Video link below :





Reactions

Post a Comment

0 Comments