Heart touching Quotes in Nepali ll मन छुने भनाईहरु :

मन छुने लाईनहरु : 


१. कुनै त्यस्तो पल छैन, जुन पल म तिमिलाई नसम्झी रहन सक्छु।

२. मन दुखेर पनि रुन नसकिन्दो रहेछ कहिले काहीं सायद मन दुखाउने मान्छे आफ्नै भएर होला ।


३. कुराले मात्र होइन महोदय, व्यबहारले पनि थाहा हुन्छ, यहाँ को आफ्नो अनि को पराई हो भनेर ।

४. आखाले एउटा देख्छ, भग्यले एउटा दिन्छ, जिन्दगीले पनि एउटा अजिब खेल खेलेको हुन्छ ।

६. रुप सङ्ग होइन मन सङ्ग प्रेम गर्नुहोस, किनकी लामो समय सम्म रुपले होइन, मनले साथ दिन्छ ।

७. छोडिदिए त्यस्ता मान्छेहरु सङ्ग बोल्न, जसले हरेक शब्दमा घमण्ड मिसाएर बोल्ने गर्छ ।

८. भोको पेट, खाली गोजि र झुटो प्रेमले मानिसलाई धेरै कुरा सिकाएर जान्छ ।

९. व्यवहार र बोली सुन्दर बनाउ, छाला त एकदिन चाउरिएर जान्छ ।

१०. लेख्नलाई कलम होइन शब्द राम्रो हुनु पर्छ, देख्नलाई रुप होइन व्यबहार राम्रो हुनु पर्छ ।

११. मेरो पनि आफ्नै एउटा नियम छ। एकचोटि छोडिसकेको कुरा फिर्ता लिने बानी छैन, चाहे त्यो सामान होस या सम्बन्ध ।


१२. सम्बन्ध टिकाउन हातमा लगाएको मेहेन्दीको रङ्ग होइन, एकअर्का प्रतिको बिश्वाशको रङ्ग गाढा हुनु पर्छ ।


१३. आकाश जस्तै सुनसान छ - जिन्दगी । अनि तारा जस्तै छरिएका छन - सपनाहरु...!
Reactions

Post a Comment

0 Comments