Lekhiyeka Sabdha lyrics with cords- The Edge
The Edge Band
Vocal : Jeewan Gurung
Guitar : Bishnu Gurung
Guitar : Albin Pariyar
Bass : Sandeep B.K.
Drum : Ganesh Rai
Lyrics in Nepali with Chords :
G…….Bm…..Em…..
लेखिएका शब्द भन्दा धैरै
C………………D…
माया गर्छु म तिमीलाई
G….Bm………..Em….
तिमी नै हौ मुटु को धढ्कन्
C………..D…
तिमी मेरो भवना
Em…………….Am…………..
खुशी छु म आज तिम्रो साथ पाँउदा
C…………….D…
छैन केही सुन्यता
Em……………..Am………….
नजानु टाढा तिमी मेरो नजर भन्दा
C………………….D…
मलाई यहाँ एक्लेै छोडेर
G…….Bm…..Em…..
सँगै पाइला सार्नु म सँग
C………………..D…
छायाँसरी अटुट बनेर
G……….D…..Em…..
लुकाई यो मन मा राख्ने छु
C……………….D…
आफ्नै आत्मा हो भनेर
G…..
तिमीलाई……..
Em………D…
लेखीएका शब्द
G……….D…Em..
अरु भन्दा धेरै माया
……….C……..
गर्छु म तिमीलाई
D………
तिमीलाई…….
Em……D…C…..D……
तिमी नै हौ मुटु को धढ्कन्
Em……………….C……….
तिमी मेरो दिल को भावना
D……..
भावना…….
G…….Bm…..Em…..
सँगै पाइला सार्नु म सँग
C………………D….
छायाँसरी अटुट बनेर
G…….Bm…..Em…..
लुकाई यो मनमा राख्ने छु
C………………..D…..
आफ्नै आत्मा हो भनेर
D………..
तिमीलाई.....
D………..
तिमीलाई.....
0 Comments