मदनकृष्ण श्रेष्ठ को पहिलो गीत - पसल बाट ।। Pasal bata lyrics in Nepali - Madan krishna shrestha

गीत विवरण :
गीत : पसलबाट
स्वर : मदन कृष्ण श्रेष्ठ
शब्द : ज्ञान बहादुर
सङ्गीत : विश्व बल्लभ



शब्द :


पसलबाट बिकि सकेको म मान्छे
आखाबाट सबको झरेको म मान्छे
पसलबाट बिकि सकेको म मान्छे
आखाबाट सबको झरेको म मान्छे
पसलबाट बिकि सकेको म मान्छे


आखाश बाट झरेर हराएको तारा
आखाश बाट झरेर हराएको तारा
सबले छोडिदिएको पहाडको छाहारा
सबले छोडिदिएको पहाडको छाहारा
पसलबाट बिकि सकेको म मान्छे
आखाबाट सबको झरेको म मान्छे
पसलबाट बिकि सकेको म मान्छे


सबै बाट फ्याकिएको नदिको किनारा
सबै बाट फ्याकिएको नदिको किनारा
बल्दा बल्दा निभेको तिम्रो सहारा
बल्दा बल्दा निभेको तिम्रो सहारा
पसलबाट बिकि सकेको म मान्छे
आखाबाट सबको झरेको म मान्छे
पसलबाट बिकि सकेको म मान्छे
आखाबाट सबको झरेको म मान्छे
पसलबाट बिकि सकेको म मान्छे



Reactions

Post a Comment

0 Comments