SANGA SANGAI HIDNE GORETOMA LYRICS WITH CHORDS - RABIN SHRESTHA



Song Details :
Vocal / Lyrics / Music : Rabin Shrestha
 
Lyrics in Nepali with chords :

Gm…………………..Bb
सँग सँगै हिँड्ने गोरेटो मा
Gm…………………..Bb
सँग सँगै हिँड्ने गोरेटो मा
Gm…………………..Bb……Eb…….F
सँग सँगै हिँड्ने गोरेटो मा एक्‍लै हिड्दा
Gm………………………..F……………Gm
घरि घरि ठेस्  लाग्‍छ,  घरि घरि ठेस्  लाग्‍छ
Gm…………………Bb
एउटै मुटु दुईटा हुँदा
Gm…………………Bb
एउटै मुटु दुईटा हुँदा
Eb……….F
यो मन मा मेरो
Gm………………………..F……………Gm
धेरै धैरै चोट लाग्‍छ,  धेरै धैरै चोट लाग्‍छ

 

 
Gm…………………Bb
मिलन बिनाको जिवनमा
Gm…………………Bb
मिलन बिनाको जिवनमा
Eb……..F………….Gm…………….
चुप चाप बस्‍न मलाई सारै बेस लाग्‍छ
F…………………Gm
मलाई सारै बेस लाग्‍छ

 

 
Gm…………………….Bb
म आफै लुक्ने आँखाहरु मा
Gm……………………Bb
म आफै लुक्ने आँखाहरु मा
Eb……………F………Gm……………
तिरस्‍कार देख्‍दा,   मर्न मलाई मन लाग्‍छ
F………………….Gm
मर्न मलाई मन लाग्‍छ



Reactions

Post a Comment

0 Comments