DHARMENDRA SEWAN - TIMLAI NADEKHDA LYRICS IN NEPALI

गीत विवरण :
शिर्षक : तिम्लाई नदेख्दा
गायक / सङ्गितकार : धर्मेन्द्र सेवान
शब्द : मुक्ति रोका


।। शब्द ।।



एकै छिन तिम्लाई नदेख्दा
छटपटी हुन्छ किन ?
एकै छिन तिम्लाई नदेख्दा
छटपटी हुन्छ किन ?
एकै छिन तिमी रिसाउदा
खल्लो खल्लो हुन्छ किन ?
किन किन किन किन ?
एकै छिन तिम्लाई नदेख्दा
छटपटी हुन्छ किन ?


बिछोडको पीडा कस्तो, छाती पोल्छ किन ?
कलेजिमै टासिएछौ, मेटिदैन किन ?
मेटिदैन किन ?
एकै छिन तिम्लाई नदेख्दा
छटपटी हुन्छ किन ?


माया भन्ने चिजै कस्तो, प्यारो लाग्छ किन ?
जिन्दगीमा थाह नपाई, माया हुन्छ किन ?
माया हुन्छ किन ?
एकै छिन तिम्लाई नदेख्दा
छटपटी हुन्छ किन ?
एकै छिन तिमी रिसाउदा
खल्लो खल्लो हुन्छ किन ?
किन किन किन किन ?
किन किन किन किन ?
किन किन ?   


Reactions

Post a Comment

0 Comments