Ekdev limbu x Laure - Kina Boldainau Lyrics in Nepali


गीत विवरण :
शिर्षक : किन बोल्दिनौ
गायक : एकदेब लिम्बू / लाउरे
शब्द / सङ्गीत : एकदेब लिम्बू



     ।। शब्द ।।


ननिस्किनु तिमी सान्झमा
चन्द्रमा पनि लजाउछ
बादलको घुम्टोमा
लुकेर कहाँ हराउछ
तिमी आजकल किन बोल्दिनौ
मनको कुरा किन खोल्दैनौ
तिमी आजकल किन बोल्दिनौ
मनको कुरा किन खोल्दैनौ
चहाना लाई के म मारिदिउ
बहानालाई के म छेकिदिउ
कि आफै सङ्ग माया माया माया
माया मारिदिउ मारिदिउ
कि आफै सङ्ग माया माया माया
माया मारिदिउ मारिदिउ



now stop it's your boy
laure and his bad company
out on the bail
fresh out a chill
खेल्न आए तिमी सङ्ग
मायाको खेल
म त out on a bail
fresh out a chill
यो खेल खेल्न भाको छु
म धेरै चोटि फेल
Stop it, baby girl just stop it
फुलिसक्यो मन भित्र तिम्रो लागि
अर्किट अर्किट तिम्रो लागि नै समर्पित
म जस्तो हाउडेले नत्र किन
रच्थियो लभ गीत
अगाडि पछाडि दशथरी गफाडी
भौतारी रहेछ तिम्रो
ढुकढुकी बड्छ यो मनको धड्कनको
तिमि बिना अर्थ के जिवनको
लाइफ को तिमि परि बन घरको
आएको बोल्न साचो यो सन्सारको
पाए तिमिलाई देखि खोज्दिन म अर्को
तिम्रो हौ भौ बानी बेहोरा
केन्द्रिय स्तरको



केही भन्न खोज्छु तर तिमी सुन्दिनौ
के तिम्रो लागि म नि ठिक छैन
के तिम्रो लागि म नै म होइन
तिम्रो आनि बानी सबै मलाई बानी परेछ
कहि ज्यादा कहि थोरै मेरो हल्ला चल्दैछ
मेरो माया झुठो होइन
झुठो माया म चै लाउदिन
मेरो गित कस्ले सुन्दैन
न सुन्ने ले मलाई बुझ्दैन
तिमी आजकल किन बोल्दिनौ
मनको कुरा किन खोल्दैनौ
तिमी आजकल किन बोल्दिनौ
मनको कुरा किन खोल्दैनौ
चहाना लाई के म मारिदिउ
बहानालाई के म छेकिदिउ
कि आफै सङ्ग माया माया माया
माया मारिदिउ मारिदिउ
कि आफै सङ्ग माया माया माया
माया मारिदिउ मारिदिउ


Official Music Video here :



Reactions

Post a Comment

0 Comments