Sajjan Raj Vaidya New Song - Dhairya Full Lyrics in Nepali

Song's Details :

Title : Dhairya

Singer / Lyrics / Composed : Sajjan Raj Vaidya

Songs Lyrics in Nepali :

बाेलीले तिमीलाई तर्साए, नबाेलिनै बसाैं न मायालु

बचनले तिमीलाई झस्काए, कसम नखाइदिउँला म बरु

तिम्राे लालीले अंगाली लैजाउन मलाई,

अतासिदैं ढुकढुकाउने ढुकढुकीकाे बास मै

चाहिए जति लेउ समय, तिम्राे बाेली आवाजलाई,

मेराे नामका यी लवज सिकाउन

धैर्य सिकी बसुन्जेल म,केही बेर लागे केही छैन

तिम्राे मनलाई मेराे याद आउन

तिमीले हात याे नचिने , अल्झाइ बसाैं माया एकैछिन

औँला यी बुनेर राखेसरी , चिन्छाै कि स्पर्श मेराे कुनै दिन

मेरा भाका राखी राख तिम्राे ओंठ बीचमै

ती ओंठले आफै आफै गुनगुनाउने गीतझैं

चाहिए जति लेउ समय, तिम्राे बाेली आवाजलाई,

मेराे नामका यी लवज सिकाउन

धैर्य सिकी बसुन्जेल म,केही बेर लागे केही छैन

तिम्राे मनलाई मेराे याद आउन

माया धेरै बेर लगाएर तिमी कहाँ आएँ म

अब देखि सधैसम्म तिमीलाई माया गर्छु

र , मुटु मेराे टुक्रिए

यही टुक्रिएकै मुटु मेराे हृदयमा धड्कुन्जेल तिमीलाई म पर्खन्छु

धेरै बेर लगाएर तिमी कहाँ आएँ म

माया

Official Music Video :

Reactions

Post a Comment

0 Comments