MUNDHUM JASTO LYRICS IN NEPALI BIKASH LIMBU

गीत बिबरण
शीर्षक : मुन्धुम जस्तो
स्वर : बिकाश लिम्बू
शब्द : प्रकाश आङ्देम्बे
सङ्गीत : देबेश राई


।। शब्द ।।



कता तिर आदम्मे चेसुङ बोकेर
कता तिर आदम्मे चेसुङ बोकेर
आगो झै जवानिको खेसुङ बोकेर
आगो झै जवानिको खेसुङ बोकेर
आहै खेसुङ बोकेर
आहै खेसुङ बोकेर


तमोर भन्दा गहिरो निलो आदम्माको आँखा
तमोर भन्दा गहिरो निलो आदम्माको आँखा
बिनायो मुर्चुङ्गा भन्दा मीठो भाखा
मिलुङ झरना भन्दा बाक्लो केशरासी
मिलुङ झरना भन्दा बाक्लो केशरासी
मोहनीले रेट्नु हुन्छ सर्माउदै हासी
मोहनीले रेट्नु हुन्छ सर्माउदै हासी


तिम्रो बोलि हाक्पारे र च्याब्रुङ जस्तो लाग्छ
तिम्रो बोलि हाक्पारे र च्याब्रुङ जस्तो लाग्छ
तिम्रो साथ अटल फक्ताङ जस्तो लाग्छ
जति जति सङ्गत गर्छु उति व्यापक पाउछु
जति जति सङ्गत गर्छु उति व्यापक पाउछु
मलाई त सिङ्गो तिमी मुन्धुम जस्तो लाग्छ
मलाई त सिङ्गो तिमी मुन्धुम जस्तो लाग्छ
हो. मलाई त सिङ्गो तिमी मुन्धुम जस्तो लाग्छ
हो. मलाई त सिङ्गो तिमी मुन्धुम जस्तो लाग्छ 

Reactions

Post a Comment

0 Comments