Song Details :
Title : Tada Tada Janu Chha Sathi
Singer : Bacchu Kailash
Lyrics / Music : Bacchu Kailash
Lyrics in Nepali :
टाढा टाढा जानु छ साथी,
एक फेर हाँसीदेऊ
छुटी सकेको मायालाई साथी,
एक फेर गाँसीदेऊ
टाढा टाढा जानु छ साथी,
एक फेर हाँसीदेऊ
छुटी सकेको मायालाई साथी,
एक फेर गाँसीदेऊ
यो फूलबारी ओजडिएला, केहि छिन् बसेथ्यौ
यो फूलबारी ओजडिएला, केहि छिन् बसेथ्यौ
बहानै सही, आँखामा आँशु लिएर रोएथ्यौ,
लिएर रोएथ्यौ
टाढा टाढा जानु छ साथी,
कहीं गएर अल्मलिएर, भुलेर बसौला
कहीं गएर अल्मलिएर, भुलेर बसौला
कहिले काही सम्झना आए, रोएर टारौला,
रोएर टारौला
टाढा टाढा जानु छ साथी,
एक फेर हाँसीदेऊ
छुटी सकेको मायालाई साथी,
एक फेर गाँसीदेऊ
टाढा टाढा जानु छ साथी
0 Comments