Udi Jau Lyrics in Nepali - Apurva Tamang

 Songs Details :

Title : Udi Jau

Singer : Apurva Tamang

Lyrics / Music : Apurva Tamang


Lyrics in Nepali :



तिम्रो आवाज नै हो

 मेरो जीवन को धुन

जहिले हात समाइ दिदा 

लाग्छ समय रोकि दिउ


तिम्रो आवाज नै हो

मेरो जीवन को धुन

जहिले हात समाइ दिदा

लाग्छ समय रोकि दिउ


हराउछु म त्यो आँखा देख्दा

तिम्रो तस्बिर यो गित लेख्दा

हासिदिन्छु जहिले भेट्दा

यो माया मेटिदैन मेट्दा


उडिजाउ आज तिमी र म कतै

बादलमा घर बनाइ 

बितौन पाए हुन्थ्यो समय यसरी नै

तिमी र म जुनि भरीलाई 


उडिजाउ आज तिमी र म कतै

बादलमा घर बनाइ 

बितौन पाए हुन्थ्यो समय यसरी नै

तिमी र म जुनि भरीलाई 


त्यो रातको हाम्रो मीठो बात सम्झी 

नाछु एक्लै सोची तिम्रो स्पर्श लाई 


हराउछु त्यो आँखा देख्दा

तिम्रो तस्बिर यो गित लेख्दा

हासिदिन्छु जहिले भेट्दा

यो माया मेटिदैन मेट्दा


उडिजाउ आज तिमी र म कतै

बादलमा घर बनाइ 

बितौन पाए हुन्थ्यो समय यसरी नै

तिमी र म जुनि भरीलाई


उडिजाउ आज तिमी र म कतै

बादलमा घर बनाइ 

बितौन पाए हुन्थ्यो समय यसरी नै

तिमी र म जुनि भरीलाई


Official Music Video :



Reactions

Post a Comment

0 Comments