Unko Sweater [Phool] Full Lyrics in Nepali - Sujan Chapagain


Song Details :
Title : Unko Sweater
Vocal : Sujan Chapagain
Lyrics : Hark Saud
Music : Sujan Chapagain
Movie : Unko Sweater


Song Lyrics in Nepali:

कोरस :
[फुलहरु मुस्काउछन तिमिले देख्छौर
पुतलिले गीत गाउछन तिमिले सुन्छौर ] - ३


जुन हेर्नू तिमी माथी माथी सागरको - २
म हेर्छु मेरो जुन तिम्रो नजरको - २

चिना रेखा केही देखाउला म भाग्य फेराउला
तिमी बिहान सान्झ मेरो तिम्रै बाटो हेराउला - २

फुलहरु मुस्काउछन
कोरस : [ तिमिले देख्छौर ]
पुतलिले गीत गाउछन
कोरस : [ तिमिले सुन्छौर ]

कोरस :
[लेकैमा कुहिरो पर्खी रहेछ
सिम सिम सिम सिम हिउपानी बर्सिरहेछ ] - २

कोरस :
[फुलहरु मुस्काउछन तिमिले देख्छौर
पुतलिले गीत गाउछन तिमिले सुन्छौर ] - २

तिमी बिना तिमी हुनु

नछोएरै हरदम छुनु
भेटिरहनु नपर्खेर
रुझाई रहनु नबर्सेर
ए......हा....बुकि फूल

तिमी जस्तो न्यानो
तिमी जस्तै शितल
उनको स्विटर ....

कोरस :
[फुलहरु मुस्काउछन तिमिले देख्छौर
पुतलिले गीत गाउछन तिमिले सुन्छौर ] 


Official Music Video :





Reactions

Post a Comment

0 Comments