Happy Father's Day - 2020 Best Wishes in Nepali




Babuko Mukha herne dinako shubhakamana facebook status, messenger, whats up, viber, text message ma yasari lekhera pathaunus aafno baba lai khusi banaunuhos. 

बाउहरु निडर भए झै गर्ने गर्छन ताकी आफ्ना छोरा छोरी कहिले पनि कोहि सङ्ग नडराउन भनेर । तर बिडम्बना अहिलेका छोराछोरीहरु आफ्नै बाउ सङ्ग पनि डराउन छाड्छ्न ।

नडराउ... म छु - भन्नू हुन्थ्यो सधैं मलाई पापाले । त्यो दिन देखि डराईराछु जुन दिन देखि उहाँ लाई सधैंको लागि बिदा गरे । आई मिस यु पापा !!

बाउहरु आफुलाई के चाहिएको छ भनेर कहिल्यै सोच्दैन । तर तिमिहरुलाई के चाहिन्छ भनेर सधैं सोध्छन ।।

निन्द्रा आफनो भुलि सुताए हामीलाई
आँशु आफनो झारेर हसाए हामीलाई
पिडा कहिल्यै नदिनु ती भगवानको तस्बीरलाई
दुयिना आमा बाबु भन्छन् जसलाई


मेरो भगवान तिमीलाई धन्यवाद
मेरो भगवान तिमरो यो कर्म
मेरो बाबुको मायाको माया सबैभन्दा बढी
यही प्राथना छ, म गरि राख्छु हरदम
जसको औला समाती हिडन सिके
जानेको हरेक मुश्किल देखि बाहिर निकाले
एक दिन उनको नाम, आफनो प्यारो पापा लाई मेरो सलाम


यो SMS मा कुनै fat छैन
कुनै cholesterol पनि छैन
but यसमा धेरै नै मिठास छ चिनी जस्तो
त्या पनि तपाई भन्दा बढी हुन सक्दैन
Happy Father’s Day !!


मनको कुरा थाहा पाए जो
आँखाले पढिहाले जो
पिडा होस चाहे तयो खुशी
आँशुको पहिचान गरिहाले जो
उनी हस्ती जो एकदम माया गरे
पापा नै हो त्यो जो बच्चाको लागि बाँचे

काधमा राखेर संसार देखाउने व्यक्ति मेरा लागि भगवान हुन । Happy Father’s Day !!



हे भगवान मेरो यो जमानत तिमरो यो अदालतमा राख्नु
म यो दुनियामा रहु नरहुँ
मेरो प्यरो पापालाई सही सलामत राख्नु


तपाई एक असाधारण बुवा र म एक भाग्यशाली छोरा, हामी आभारी छौं भगवानको । म बुवा संग आशर्ीवाद लिदैछु । बुवा दिवसको शुभकामना!


म तपाईलाई मेरो हृदय गहिरो बाट प्रेम गर्दछु र सँधै गरिरहनेछु । म अनुभव गर्छु, तपाई सधै मलाई प्रेम गर्नुहुन्छ, तपाईले सधैं मेरो पछि पछि लाग्नुभयो । तपाईले जे गर्नुभयो मेरो लागि त्यो नै धेरै छ । कसैलाई तपाईको ठाउँमा प्रतिस्थापन हुन सक्दैन । बुबा दिवसको आजको शुभ अवसरमा हजुरलाई मंगलमय शुभकामना ।


यहाँ कोही पनि बुवा जस्तो छैन, जस्तो तपाई बुवा हुनुहुन्छ । तपाईं धेरै असाधारण हेरचाह गर्ने र मायालु हुनुहुन्छ र मेरो जीवनलाई उज्ज्वल बनाउनको सराहनीय व्यक्ति हुनुहुन्छ । तपाईलाई धन्यवाद दिन चाहन्छु । बुवा दिवसको शुभकामना! मेरो सबै धन्यवाद र प्रेम तपाईको लागि । बुवाको मुख हेर्ने आजको दिनमा तपाईलाई हार्दिक मंगलमय शुभकामना ।


यदि यस संसारमा एक व्यक्ति छ जो मलाई साँच्चै प्रेम गर्दछ, मलाई हेरेर जिउने गर्दछ र मलाई सजिलै आत्मसात गर्छ भने त्यो तपाईं हो । तपाई मेरो प्रेम हुनुहुन्छ । म तपाईंलाई जीवन भरी खुशी दिन चाहन्छु । बुवा दिवसको शुभकामना!


बुबा यद्यपि समय र दूरीले हामीलाई अलग गर्न सक्छ, तर तपाईंको दिशानिर्देश, सल्लाह र प्रेम हर माध्यमले मेरो साथमा रहिरहन्छ । म तपाईको बिना अधुरो हुनेछु । प्यारो बुबा, बुबाको मुख हेर्ने दिनको मजा लिनुहोस् । बुबा दिवसको आजको शुभ अवसरमा हजुरलाई मंगलमय शुभकामना ।


कुनै शंका बिना नै भन्छु, तपाई मेरो बुवा हुनु मेरो लागि सबैभन्दा ठूलो प्रेरणा, गर्व हो । तपाईंको हरेक सहयोगको लागि धन्यबाद । हृयापी फादर्स डे ।
Reactions

Post a Comment

0 Comments