Bhumo Lyrics in Nepali - Tsujil Karmacharya

Song's Details :

Title :  Bhumo

Singer : Tsujil Karmacharya

Lyrics / Music : Tsujil Karmacharya

Album : Bhumo


Lyircs in Nepali :


ॐ माने पेमे होम (८)

 

साडे सत्र वर्ष एक्लै काटेँ

केही गरुँ भनी एक्लै आँटे

तर आज छायो एक्लोपनले

 

आमा बाबा मेरा हिमाल पारी

खुसी ल्याउँछु भनी आथेँ वारी

आज फेला पर्यो एक्लोपनले

 

भुमो भुमो तिम्रो आगमनले मन झुम्यो

भुमो भुमो यो धर्तीले त्यो गगन चुम्यो

 

चिसो कथ्याङ्ग्रीदो हिँउको बाटो

नुन भारी बोकी चड्न लाको

बाटो पन्छाई छिचोल्दै कुहिरो

 

अलि अलि गर्दै बड्यो हुरी

साथी भाइ सँग बड्यो दुरी

पछि फर्कौ भन्दा झर्यो पहिरो

 

भुमो भुमो तिमलाई त्यहाँ पाउँदा मन झुम्यो

भुमो भुमो तिम्रो रुपमा भगवान थियो

ए एई...

 

भुमो भुमो लह लह बाला झुल्यो

भुमो भुमो पात झर्दा पनि फूल फुल्यो

भुमो भुमो तिम्रो आगमनले मन झुम्यो

भुमो भुमो यो धर्तीले त्यो गगन चुम्यो

भुमो...


Official Music Video :






Reactions

Post a Comment

0 Comments