Euta Sapana Chha lyrics in nepali - Pushpan Pradhan

Song Details :

Title : Euta Sapana chha

Singer : Pushpan Pradhan

Lyrics : Pushpan Pradhan

Music : Pushpan Pradhan


Song Lyrics in Nepali :


हेर सिरसिरे हावामा 

हेर मायाको भाकामा 

तिम्रो नाम लेखि सक्याछु 

मनको डाँडा र पाँखामा 

हेर सिरसिरे हावामा 

हेर मायाको भाकामा 

तिम्रो नाम लेखि सक्याछु 

मनको डाँडा र पाँखामा 

हेर सिरसिरे हावामा 

हेर मायाको भाकामा 

तिम्रो नाम लेखि सक्याछु 

मनको डाँडा र पाँखामा 



एउटा सपना छ, तिमीलाई माया गर्ने

तिम्रै भएर जिउने

एउटा सपना छ, तिमीलाई माया गर्ने

तिम्रै भएर जिउने

पाउनुपर्ने चाहा छैन, गुमाउने डर छैन

हेरिरहन पाउँ, माया गरिरहन पाउँ

हेरिरहन पाउँ, माया गरिरहन पाउँ



भेटै नहुँदा नि खुसी हुन्छ मन

बोली सुने मात्रै पुग्छ

भेटै नहुँदा नि खुसी हुन्छ मन

बोली सुने मात्रै पुग्छ

दुख, पीडा मनको साहारा 

एकै शब्दले धोइदिन्छ

खै, कस्तो-कस्तो आभास उसको मायाको

मायाको, मायाको



एउटा बहाना छ, यति लामो बाटो हिँड्ने

सम्झी रमाउँदै जिउने

पाउनुपर्ने चाहा छैन, गुमाउने डर छैन

हेरिरहन पाउँ, माया गरिरहन पाउँ

हेरिरहन पाउँ, माया गरिरहन पाउँ

हेरिरहन पाउँ, माया गरिरहन पाउँ

हेरिरहन पाउँ, माया गरिरहन पाउँ



हेर सिरसिरे हावामा 

हेर मायाको भाकामा 

तिम्रो नाम लेखि सक्याछु 

मनको डाँडा र पाँखामा 

हेर सिरसिरे हावामा 

हेर मायाको भाकामा 

तिम्रो नाम लेखि सक्याछु 

मनको डाँडा र पाँखामा 

हेर सिरसिरे हावामा 

हेर मायाको भाकामा 

तिम्रो नाम लेखि सक्याछु  

मनको डाँडा र पाँखामा 



एउटा सपना छ, तिमीलाई माया गर्ने

तिम्रै भएर जिउने

एउटा सपना छ, तिमीलाई माया गर्ने

तिम्रै भएर जिउने

पाउनुपर्ने चाहा छैन, गुमाउने डर छैन

हेरिरहन पाउँ, माया गरिरहन पाउँ


Official Music Video:



Reactions

Post a Comment

0 Comments